चिना कुण्डली निर्माण

चिना कुण्डली निर्माण गर्न चाहनुहुन्छ भने आफ्नो जन्म मिति जन्म समय जन्म स्थान र ब्यक्तिगत जानकारी पठाउनु होला। हामी चिना तयार गरेर तपाईको स्थानमा उपलब्ध गराउछौं।

चिना कुण्डली निर्माण
जन्म कुण्डली निर्माणको लागि निम्न जानकारीहरु पठाउनु होला
Name
ई सं वा वि सं जन्म साल महिना र गते
am वा pm खुलाएर
जिल्ला वा शहर

आबश्यक जानकारीहरु
– जन्म मिति (बि‍सं वा इसं)
– जन्म समय:-
– जन्म स्थान:-
– बुबा आमाको नाम:-
– स्थायी ठेगाना:-
– गोत्र:-
– हालको ठेगाना ( तयार भएको चिना प्राप्त गर्ने)-
चिनाको प्रकार अनुसार मुल्य निर्धारण हुनेछ।
– सामान्य चिना शुल्क रु २१०१ ।-
– बिशिष्ट आकर्षक चिना रु ५१०१।-
– स्थान अनुसार (नेपाल बाहिर) चिना प्राप्ति गर्दा कुरियर खर्च थपघट हुनसक्छ ।

मुख्य पाेस्ट

माघ शुक्ल पञ्चमी, सरस्वती पूजा
नेपाली शिरको गौरव: ढाकाटोपी
गोत्र थर र प्रवर
Sun In The First House: Positive And Negative Effects.

थप सेवाहरु

कुण्डली मिलान

वैवाहिक सम्बन्ध पश्चात आउन सक्ने नकारात्मक असरलाई हटाउन बिबाह पहिले नै केटा र केटी दुवैको कुण्डली वा चिना मिलाइन्छ । पतिपत्नीको जन्म नक्षत्र र जन्म राशीको मिलान गर्नुलाई गुणमिलान भनिन्छ। गुणमिलानका आधारमा दुई दम्पतिको दाम्पत्य सम्बन्ध एक आपसमा कस्तो हुन्छ भन्ने जानकारी प्राप्त हुन्छ।

वास्तु परामर्श

आवास निर्माण, मन्दिर, प्रशासनिक भवनहरु, होटल, पसल, कारखाना, ब्यापारिक प्रतिष्ठानहरुको निर्माण र व्यवस्थापन निमित्त आबश्यक परामर्श लिन सकिनेछ ।

अनलाइन ज्याेतिष सेवा

आफ्नो पढाई, जागिर , ब्यबसाय, प्रेम, बिबाह, सन्तानसुख, पारिवारिक सुख, रोग, बाधा, ब्यबधान, सफलता, बिदेशयात्रा, जस्ता बिबिध बिषयमा जान्न र अग्रिम उचित मार्गनिर्देशन लिनुहोस् ।
ashtakoot-guna-milan-chart-nepali.jpg

चिना कुण्डली निर्माण