अनलाइन ज्याेतिष सेवा

 

तपाईलाई आफ्नो भूत भबिष्य र बर्तमानको बारेमा जान्न मन लागेको छ?

कुनै बाधा ब्यबधान आइरहेको छ र त्यसको सामाधाान ज्योतिषिय प्रक्रियाबाट गराउन चाहनुहुन्छ
?
आफ्नो पढाई, जागिर , ब्यबसाय, प्रेम, बिबाह, सन्तानसुख, पारिवारिक सुख, रोग, बाधा , ब्यबधान, सफलता , बिदेशयात्रा, जस्ता बिबिध बिषयमा जान्न र अग्रिम उचित मार्गनिर्देशन लिएर सफल हुन चाहनुहुन्छ ?

यदि चाहनुहुन्छ भने हामी तपाईहरुलाई आफु भएकै स्थानमा रहेर अनलाईनको माध्यमबाट सजिलै ज्योतिषिय सेवा प्रदान गर्नेछौ।

बिगत २२ वर्ष देखि ज्योतिष, धर्मशास्त्र र आध्यात्मिक सेवामा सक्रिय र अनुभवी ज्योतिषाचार्य पण्डित वासुदेव अधिकारी सँग परामर्श लिनको लागि

त्यसको लागि न्युनतम शुल्क तिरेर हाम्रो अनलाईन सेवामार्फत विषयविज्ञ ज्योतिषी गुरुहरुसँग प्रतक्ष कुराकानि गर्न सक्नुहुन्छ।

शुल्क

  • नेपाल भित्र प्रति चिना वा व्यक्ति   रू१००५।
  • नेपाल बाहिर प्रति चिना वा व्यक्ति     रु १५०५।

इ-सेवा :- 9851175047(nepali jyotish)

बैकः- Rastriya Banijya Bank Ltd.-Gaushala Branch
Account Number
1340100025805010
Bashudev Adhikari

paypal:
nepalijyotish.com@gmail.com

 सामान्य जानकारी र साइत वा मुहूर्त हेर्न रू५०५।

शुल्क तिर्ने माध्यम

अनलाइन सेवा लिनको लागि निम्न कुराहरु आबश्यक पर्छ ।

    • जन्म मिति (साल महिना गते, बि सं / इ सं)
    • जन्म समय am / pm खुलाएर
    • जन्म स्थान (जिल्ला वा नजिकको मुख्य शहर)
    • न्वारनको नाम (थाहा भएमा )
    • चिना बनेको छ भने चिनाको बुझिने फोटो

शुल्क तिरेको रसिद वा स्क्रिन सर्ट

शुल्क तिरेपछि प्राप्त समयमा ज्योतिषी गुरुसँग सिधा कल वा भिडियो कलमा कुराकानि गर्न सक्नुहुन्छ वा लिखित जवाफ प्राप्त गर्न अनुरोध पठाउन सक्नुहुन्छ ।

Viber/ imo / Whatsapp +977-9851175047\

मुख्य पाेस्ट

नेपाली शिरको गौरव: ढाकाटोपी
गोत्र थर र प्रवर
Sun In The First House: Positive And Negative Effects.
How to use Nepali astrology service from abroad?

थप सेवाहरु

astrologer in near me

चिना कुण्डली निर्माण

जन्म भएको समयका आधारमा खगोलीय ग्रहहको अवस्थिति अनुकूल वा प्रतिकूल पत्तालगाई भौगोलिक रूपमा कुन स्थानको कुन समयमा कस्तो ग्रहगोचरीय अवस्था लिएर व्यक्तिले जन्म लिएको छ भन्ने कुराको यथार्थ ज्ञान गराउने वस्तु चिना हो ।

कुण्डली मिलान

वैवाहिक सम्बन्ध पश्चात आउन सक्ने नकारात्मक असरलाई हटाउन बिबाह पहिले नै केटा र केटी दुवैको कुण्डली वा चिना मिलाइन्छ । पतिपत्नीको जन्म नक्षत्र र जन्म राशीको मिलान गर्नुलाई गुणमिलान भनिन्छ। गुणमिलानका आधारमा दुई दम्पतिको दाम्पत्य सम्बन्ध एक आपसमा कस्तो हुन्छ भन्ने जानकारी प्राप्त हुन्छ।

वास्तु परामर्श

आवास निर्माण, मन्दिर, प्रशासनिक भवनहरु, होटल, पसल, कारखाना, ब्यापारिक प्रतिष्ठानहरुको निर्माण र व्यवस्थापन निमित्त आबश्यक परामर्श लिन सकिनेछ ।

अनलाइन ज्याेतिष सेवा