बिभिन्न किसिमका पूजाहरु
हाम्रो कार्यालयमा रहेको पूजा स्थानमा तपाईंको उपस्थितिमा हुने पूजा ।
– ग्रह शान्तिको लागि गरिने पूजा
– विभिन्न दोष शान्तिको लागि गरिने
– मनोकामना पूर्तिको लागि गरिने पूजा
– कुनै कामना रहित बार्षिक मासिक वा नित्य रुपमा गरिने पूजा
– कुनै व्रतको प्रारम्भ र समाप्तिमा गरिने पूजा
– जन्मदिनको पूजा
# तपाईंको अनलाइन उपस्थितिमा हाम्रो कार्यालयमा पूजा
# तपाईंको आफ्नै स्थानमा रहेर अनलाइनमा गुरुको उपस्थितिमा हुने पूजा
# कुनै धार्मिक स्थलमा तपाईंको उपस्थिति वा उपस्थित हुन नसकेको अबस्थामा प्रतिनिधि द्वारा गराइने पूजा
# ठुला यज्ञअनुष्ठानको लागि बिज्ञ गुरु र ब्यबस्थापनको लागि सहयोग गर्छौ।
# दैविक तथा पैत्रिक कार्यहरुको लागि आबश्यक सबै सेवाहरु प्रदान गर्छौ।
# आकस्मिक आइपर्ने सबै प्रकारका पूजाहरु सञ्चालन गर्न सहयोग गर्छौ।
यसलाई हामीले व्यवसायिक भन्दा पनि कम खर्चमा प्रभाबकारी र सेवा मुलक हिसाबमा तपाईहरु समक्ष निरन्तर सेवा प्रदान गरिरहेका छौं। यस कार्यलाई समयानुकूल सहज,आत्मसन्तुष्टीप्रद र अनुकरणिय कसरी बनाउन सकिन्छ भन्ने विषयमा तपाईं प्रयोग कर्ताहरुसंग नियमित अन्तर्क्रिया र सल्लाह सुझाब लिँदै अगाडि बढ्ने छौं ।