Our Services

astrologer in near me

चिना कुण्डली निर्माण

जन्म भएको समयका आधारमा खगोलीय ग्रहहको अवस्थिति अनुकूल वा प्रतिकूल पत्तालगाई भौगोलिक रूपमा कुन स्थानको कुन समयमा कस्तो ग्रहगोचरीय अवस्था लिएर व्यक्तिले जन्म लिएको छ भन्ने कुराको यथार्थ ज्ञान गराउने वस्तु चिना हो ।

कुण्डली मिलान

वैवाहिक सम्बन्ध पश्चात आउन सक्ने नकारात्मक असरलाई हटाउन बिबाह पहिले नै केटा र केटी दुवैको कुण्डली वा चिना मिलाइन्छ । पतिपत्नीको जन्म नक्षत्र र जन्म राशीको मिलान गर्नुलाई गुणमिलान भनिन्छ। गुणमिलानका आधारमा दुई दम्पतिको दाम्पत्य सम्बन्ध एक आपसमा कस्तो हुन्छ भन्ने जानकारी प्राप्त हुन्छ।

वास्तु परामर्श

आवास निर्माण, मन्दिर, प्रशासनिक भवनहरु, होटल, पसल, कारखाना, ब्यापारिक प्रतिष्ठानहरुको निर्माण र व्यवस्थापन निमित्त आबश्यक परामर्श लिन सकिनेछ ।

ज्याेतिष सेवा

आफ्नो पढाई, जागिर , ब्यबसाय, प्रेम, बिबाह, सन्तानसुख, पारिवारिक सुख, रोग, बाधा, ब्यबधान, सफलता, बिदेशयात्रा, जस्ता बिबिध बिषयमा जान्न र अग्रिम उचित मार्गनिर्देशन लिनुहोस् ।

अनलाइन पूजा

प्रविधिको विकास सगै संसार नै सानो भएको छ। हामी एक स्थान बाट अर्को स्थानमा जान आउन भेट्न भन्दा इन्टरनेटको पहुँचमा अनलाइन मै भेटघाट कुराकानी सुख दुःख आदान प्रदान गर्ने गरिरहेका छौं।

अनलाइन सेवा online service

आफ्नो पढाई, जागिर , ब्यबसाय, प्रेम, बिबाह, सन्तानसुख, पारिवारिक सुख, रोग, बाधा , ब्यबधान, सफलता , बिदेशयात्रा, जस्ता बिबिध बिषयमा जान्न र अग्रिम उचित मार्गनिर्देशन लिएर सफल हुन चाहनुहुन्छ

ग्रहशान्ति पूजा

गोचरमा अशुभ देखिएका ग्रहको लागि गरिनेे ग्रहशान्ति पूजा तथा विभिन्न दोष शान्तिको लागि गरिने पूजा ।
astrologer in near me

चिना कुण्डली निर्माण