ज्योतिषाचार्य, पंण्डित, धर्मशास्त्री,प्रशिक्षक, पुराण वाचक
नेपाल संस्कृत विश्वविद्यालयबाट फलित ज्योतिष विषयमा प्रथम श्रेणीमा आचार्य गर्नु भएका ज्योतिषाचार्य, देश भित्र तथा विदेशमा रहेर बिभिन्न विशिष्ट ज्योतिषीय,धार्मिक तथा आध्यात्मिक सेवाको अनुभब प्राप्त गर्नुभएको छ। अनुभबहरुः- ज्योतिष कर्मकाण्ड र संस्कृत भाषाको प्रशिक्षण नेपाल सरकार अन्तर्गत रहि लामो समय ज्योतिषीय र धार्मिक कार्यको अनुभब बिभिन्न देश र अन्तराष्ट्रिय संस्था सँग आबद्ध रहि अन्तराष्ट्रिय पदक प्राप्त गर्नु भएको
बैदिक कर्मकाण्ड,आध्यात्मिक प्रवचन र पुराण वाचन राशीरत्न, धातु, रुद्राक्ष, जदिबुटि आदिको प्रयोगबाट ग्रहशान्ति प्रयोग पूर्वीय दर्शनका सिद्दान्तहरुलाई समय सापेक्ष प्रयोग गर्दै र गराउदै आउनु भएको।