ज्योतिषाचार्य वासुदेव अधिकारी

नेपाल संस्कृत विश्वविद्यालयबाट फलित ज्योतिष विषयमा प्रथम श्रेणीमा आचार्य गर्नुभएका ज्योतिषाचार्य हुनुहुन्छ। उहाँले देश भित्र तथा विदेशमा रहेर ज्योतिषीय,वास्तु, रत्न, रुद्राक्ष तथा धार्मिक, आध्यात्मिक सेवाको प्रशस्त अनुभब प्राप्त गर्नुभएको छ। विशिष्ट अनुभबहरुः- नेपाली ज्योतिष (www.nepalijyotish.com) को सस्थापक र सञ्चालक । ज्योतिष कर्मकाण्ड र संस्कृत भाषाको प्रशिक्षण प्रशिक्षक। नेपाल सरकार अन्तर्गत रहि लामो समय ज्योतिषीय र […]
Anush Adhikari
Narayana Prasad Adhikari