जन्म भएको समयका आधारमा खगोलीय ग्रहहको अवस्थिति अनुकूल वा प्रतिकूल पत्तालगाई भौगोलिक रूपमा कुन स्थानको कुन समयमा कस्तो ग्रहगोचरीय अवस्था लिएर व्यक्तिले जन्म लिएको छ भन्ने कुराको यथार्थ ज्ञान गराउने वस्तु चिना हो ।
वैवाहिक सम्बन्ध पश्चात आउन सक्ने नकारात्मक असरलाई हटाउन बिबाह पहिले नै केटा र केटी दुवैको कुण्डली वा चिना मिलाइन्छ । पतिपत्नीको जन्म नक्षत्र र जन्म राशीको मिलान गर्नुलाई गुणमिलान भनिन्छ। गुणमिलानका आधारमा दुई दम्पतिको दाम्पत्य सम्बन्ध एक आपसमा कस्तो हुन्छ भन्ने जानकारी प्राप्त हुन्छ।
Book trusted Online Puja services in Nepal. Graha Shanti, Vedic rituals, virtual Pandit, temple puja and religious services from anywhere in the world.
आफ्नो पढाई, जागिर , ब्यबसाय, प्रेम, बिबाह, सन्तानसुख, पारिवारिक सुख, रोग, बाधा , ब्यबधान, सफलता , बिदेशयात्रा, जस्ता बिबिध बिषयमा जान्न र अग्रिम उचित मार्गनिर्देशन लिएर सफल हुन चाहनुहुन्छ