नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत निम्नानुसार सार्वजानिक गरेको छ । – घटस्थापना असोज २१ गते बिहीवार बिहान ११ः४६ बजे । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । – झण्डा फेर्ने असोज २२ गते शुक्रवार झण्डा फेर्ने साइत ११ः५६ बजे । पश्चिम फर्केर......... Continue reading