मीन राशी

मीन राशि नामाक्षर (दी दू थ झ ञ दे दो चा ची) यस राशिको व्यक्ति गम्भीर चेष्टा गर्ने, शक्तिशाली, बोल्नमा चतुर, मानिसहरूमा श्रेष्ठ, क्रोधी, कृपण, ज्ञानसम्पन्न, श्रेष्ठ गुणहरूले युक्त, कुलमा प्रिय, नित्य सेवाभाव राख्ने, शीघ्रगामी, नृत्य–गीतादिमा कुशल, शुभ दर्शनवाला र भाइबन्धुहरूको प्रेमी हुन्छ । त्यसैगरी पानीको प्रयोगबाट गरिने व्यापारादिबाट धन प्राप्त गर्ने, आफ्नोे पारिवारिक प्रयोजनमा […]
rashi
[vc_row][vc_column width=”1/6″][vc_column_text]ज्योतिषमा फल बताउने हजारौं माध्यमहरू छन् । तीमध्ये व्यक्तिको जन्मराशिका आधारमा बताइने फल निकै महत्वपूर्ण मानिन्छ । राशिको निर्धारण पनि पाश्चात्य मतअनुसार एक महिनासम्म एउटै राशि मान्ने चलन छ भने हिन्दु ज्योतिषले चन्द्रमाको आधारमा लगभग अढाइ दिनको एक राशि मानेको छ । त्यसैले पाश्चात्यको तुलनामा हिन्दु ज्योतिषमा राशि निर्धारण निकै सूक्ष्मरूपमा गरिएको पाइन्छ । […]
Online सेवा कसरि लिने ?

छिटो,सहज,प्रभावकारी र विश्वसनीय ज्योतिषीय सेवा लिन चाहनुहुन्छ भने हामी तपाईहरुलाई अनलाईनको माध्यमबाट सजिलै ज्योतिषिय सेवा प्रदान गर्नेछौ।
शिव आरति

शिव आरति ॐ जय शिव शंकर शम्भो जय गिरिजाधीश । शिव, जय गिरिजाधिश जय जय करुणा सागर,२ पशुपति जगदीश । ॐ हर हर हर महादेव …… गिरि कैलाश निवास छ गण छन् सहचारी । शिव, गण छन् सहचारी मुण्डमाला छ गलामा,२ रूप छ भयहारी । ॐ हर हर हर महादेव …… डमरु त्रिशुल सुशोभित प्रभुका […]
रुद्राक्ष
रुद्राक्षको धारणले यो फाइदा मिल्छ मान्यता अनुसार शिवको नेत्रबाट रुद्राक्षको उद्धव भएको विभिन्न सास्त्रमा उल्लेख भएको पाइन्छ। रुद्राक्षको धारणले हामीमा भएको कुनैपनि समस्याको समाधान गर्ने क्षमता हुने गरेको धार्मीक आस्था रहदै आएको छ। भन्ने गरिन्छ रुद्राक्ष जति सानो भयो उतिनै प्रभावकारी हुन्छ।सफलता, धन-सम्पति, मान-सम्मान प्राप्तीका लागि सहायक भुमीका रुद्राक्षले गरेको हुन्छ। तर हरेक मानिसको चाहना […]
रत्न परिचय
रत्न के हो र यो किन धारण गरिन्छ ? प्रकृतिले प्रदान गरेको एक अनमोल वस्तु रत्न हो । रत्न शब्दको शाब्दिक अर्थ हुन्छ श्रेष्ठता । पृथ्वीको सतहमा पाइने ठोस तथा प्राकृतिक खनिज पदार्थ नै रत्न हो। रत्न दुई प्रकारको हुन्छ- खनिज र जैविक । चटान, भूगर्भ, समुन्द्र आदिमा प्राप्तहुने खनिज रत्न हो भने अर्कोचाँही जीवबाट […]
तारिक अनुसार जन्मफल

कुन तारिखमा जन्म लिने मानिस कस्ता हुन्छन् ? जन्मअनुसार स्वभाव जानौं । १ तारिख कुनै पनि महिनाको १ तारिखमा जन्मनेहरूको भाग्यशाली नम्बर १ हुन्छ । अंक १ को कारक ग्रह सूर्य हो तसर्थ यस्ता व्यक्तिलाई सूर्यको प्रभाव विशेष रूपमा परेको हुन्छ । अंक ज्योतिषका अनुासार १ तारिखमा जन्मने मानिस रचनात्मक, सकारात्मक सोच भएको तथा नेतृत्व […]
२०७८ सालको अढैया तथा साँढेसाती
२०७८ सालको अढैया तथा साँढेसाती सम्बन्धि जानकारि यसवर्ष शनिग्रह वर्षभरी नै मकरराशिमा रहनाले तुला र मिथुन राशि भएकालाई शनिको अढैया लाग्दछ भने धनुराशिलाई अन्त्य, मकरराशिलाई मध्य र कुम्भराशिलाई आद्य साँढेसाती लाग्नेछ । अढैया र साँढेसातिको फल: जन्मको समयमा शनि असल भएमा वा कुण्डलीमा सकारात्मक अबस्थामा शनि रहेमा त्यस्ता ब्यक्तिहरुको लागि शनि ग्रहले आकस्मिक लाभ, कार्यसिद्धि, […]
कुटमिलान (कुण्डली मिलान)को महत्च

कुण्डली मिलान मानव जीवनका संस्कारहरु मध्ये विवाहलाई सबैभन्दा महत्वपूर्ण संस्कारको रुपमा लिइन्छ। बैवाहिक सम्बन्ध कायम गर्नु अघि केटा र केटीको जन्मनक्षत्रको नामका आधारमा गुणमिलान गर्ने परिपाटी छ । गुण मिलान नमिल्दा सर्वगुण सम्पन्न वर वा कन्या भए पनि असल जीवनसाथी हुन सक्दैनन्। गुणमिलान गर्दा अष्टकूटको मिलान गरिन्छ । अष्टकुट भित्र वर्ण, वश्य, तारा, योनी, […]
राशि परिचय

मेषः मेष अन्तरिक्षको प्रथम राशि हो जसको मालिक मङ्गलग्रह हो र यसको स्वभाव अग्निको जस्तै हुन्छ। मङ्गल ग्रहलाई ज्योतिष विज्ञानले सेनापतिको रूपमा लिएको छ। त्यसैले मेष राशि भएका व्यक्तिहरू सेना, प्रहरी र अत्यधिक मात्रामा ऊर्जाको प्रयोग गर्नुपर्ने क्षेत्रमा सफल हुन्छन्। डाक्टर, पाइलट र होटल व्यवसायसँग सम्बन्धित काममा लागेमा यिनीहरूलाई सफलता चुम्न सहज हुनेछ। यिनीहरूमा नेतृत्व […]