सगोत्रीय बिबाह

धर्मशास्त्रले एउटै गोत्रमा बिबाह गर्न नहुने भनि स्पष्ट बताएको छ।  स्वास्थ्य विज्ञानले पनि एउटै गोत्रमा विवाह गर्दा सन्तानमा देखिने असर औल्याएको छ । यही कारण धार्मिक रुपमा नै एउटै गोत्रमा बिबाह निषेध गरिएको हो । वर्तमान जीव विज्ञान तथा सन्तान उत्पादनसँग सम्बन्धित विज्ञानले वताए अनुसार स्त्री को पेटमा बच्चा हुनका लागि मानव शरिरको विकास दुइटा […]

वास्तु शास्त्र

परिचय वास्तुशास्त्र प्राचीन विज्ञान हो। यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको वर्णन गरिएको छ। वास्तु शास्त्रलाई शिल्पशास्त्र पनि भनिन्छ ।  शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ । देवशिल्प र मानवशिल्प। देवशिल्पमा मठमन्दिर, यज्ञशाला आदि धार्मिक संरचनाहरुको निर्माण विधिको बारेमा बताइएको हुन्छ भने मानवशिल्पमा आवासीय भवनका विभिन्न कक्षहरू बनाउँदा ख्याल गर्नुपर्ने दिशा र कोणहरूबारे सविस्तार उल्लेख गरिएको हुन्छ […]

ज्योतिष शास्त्र

ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्तहुने किरण अथवा तरङ्गलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो। वेदको उत्पत्ती संगै अपौरूषेय रूपमा स्थापित ज्योतिष शास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्व विदितै छ। वेदमा सम्पूर्ण ज्ञान विज्ञान निहित […]

मासिक राशिफल

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ यो महिनामा नयाँ काम प्रारम्भ गर्न सकिनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। अध्ययनमा प्रगति हुनेछ। नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ। केही विवादास्पद काममा अलमलिनुपरे पनि तारिफयोग्य कामले प्रशंसा, ख्याति र मानसम्मान दिलाउनेछ। आत्मसम्मानका साथ आम्दानी बढ्नेछ। विदेश ताक्नेहरूलाई यात्रा तथा उत्तम […]

साप्ताहिक राशिफल

आइतबार-शनिबार मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries : शारीरिक र मानसिक रुपमा पराक्रम को वृद्धि हुनेछ, मित्रजनको सहयोग मिल्नाले सुरु गरिएका काममा उच्चतम सफलता हात लाग्ने समय देखिन्छ, खेलकुद तथा मनोरन्जनात्मक कार्यमा समय व्यतित हुनेछ,पारिवारिक समस्याले भने निरन्तर सताई रहन सक्ने अबस्था रहेकोले घर भन्दा बाहिरको काममा बिशेष सफलता मिल्नेछ सप्ताहान्तमा आकस्मिक मान सम्मान मिल्ने सम्भाबना देखिन्छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : साताको […]

२०७८ सालको बार्षिक राशिफल

मेष: मेष राशिलाई २०७८ साल ग्रहगोचरीय दृष्टिले सुखदफल पाप्त होला । अन्य ग्रहको अनुकूलता शुभाशुभ ढंगले मिश्रितफल प्राप्त होला । वाणीमा कटुतापूर्ण अवस्थाको उत्पत्तिले विचार पुग्याएर बोल्दामा नै कल्याण होला । दैवी दुर्घटनाको मात्रामा घटबढी भइरहला । नोकरीमा खटपट्ले आत्मसम्मान घटाउला । राजनीतिमा आफ्नो महत्वले खासै सम्मान नपाउला । भाग्यशक्ति मजबुत रहनाले मनमा सोचेको काम […]

साप्ताहिक राशिफल

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुरुमा लगनशीलताले काम बन्नेछ, अनुभवले ज्ञान बढ्नेछ भने मेहनतले आम्दानीको दिगो स्रोत जुट्न सक्छ। प्रतिस्पर्धीहरू पछि पर्नेछन् र कर्मयोगले फाइदा दिलाउनेछ। मिहिनेतले विशेष अवसर हात पार्न सकिनेछ, जोश–जाँगर बढ्नेछ। यात्रा, मनोरञ्जन र पारिवारिक भेटघाटमा मन रमाउनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। मन मिल्ने […]

आजको राशिफल

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन खर्चिलो देखिए पनि प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ। अतिथिको रूपमा सत्कार समेत पाइने ग्रहयोग छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आफन्तजनबाट सहयोग मिल्नेछ। उपहार आदिमा खर्च बढ्न सक्छ। सोख पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ। तापनि भौतिक साधन जोड्ने समय छ। […]

आजको राशिफल