चिना कुण्डली निर्माण सेवा

तपाईं जहाँ भएपनि अनलाइन  मार्फत चिना कुण्डली बनाउन चाहनुहुन्छ भने तल दिइएको निर्देशन अनुसार हामीलाई आफ्ना जानकारिहरु पठाउनुहोस् । हामी  इमेल , कुरियर वा अन्य जुन कुनै माध्यमबाट संसारभर तयारि चिना उपलब्ध गराउने छौं।

चिना कुण्डली बनाउनको लागि आबश्यक जानकारिहरु   

  • जन्म मिति (Date of Birth)  ;-   विसं/ईसं (साल महिना गते )
  • जन्म समय ( Birth Time)    ;-   जन्म स्थानको स्थानिय समय  (am / pm )
  • जन्म स्थान ( Birth Place)     ;-  ठाँउको नाम (अक्षांश देशान्तर र GMT  सहित भए उपयुक्त)
  • स्थायी ठेगाना (Permanent Address ) ;-  चिनामा उल्लेख गरिने ठेगाना
  • अस्थायी ठेगाना (Temporary Address) ;- हालको बसाई
  • गोत्र (Gotra) ;-  थाहा नभएमा अनिबार्य छैन
  • बुबा आमाको नाम (Father’s mother’s name) आबश्यक

तपाई जहाँ भएपनि तपाईको समस्याको सामाधान ज्योतिष शास्त्र द्वारा गराउन चाहनुहुन्छ भने आजै समय बुक गर्नुहोस  

सहज र प्रभाबकारि सेवा दिने हाम्रो प्रतिवद्धता नै हाम्रो लोकप्रियताको मुख्य कारक ठानेका छौं। तपाईहरूकाे आवश्यकता र भावना बमोजिमको सेवा प्रदान गर्दै आएरहेका छौ। यसकारणले  हामीलाई धेरैजनाले माया गर्नुभएको छ।  २००० भन्दा धेरै सेवाग्राही अहिले पनि निरन्तर नियमित फलोअपमा हुनुहुन्छ भने थुप्रै सन्तुष्ट सेवाग्राहिको राम्रो टिप्पणी पाईरहेका छौं, यो नै हाम्रो सफतता र तपाईहरुमार्फत प्राप्त हौसला हो। हामीले सेवाग्राहीलाई अनलाइन सेवा दिए संगै उहाहरुको प्रश्न र थप नियमित छुटेका प्रश्नको उत्तर सहितको पिडिएफ फाइल  समेत इमेल मार्फत उपलब्ध गराउछौं ।

मुख्य पाेस्ट

माघ शुक्ल पञ्चमी, सरस्वती पूजा
नेपाली शिरको गौरव: ढाकाटोपी
गोत्र थर र प्रवर
Sun In The First House: Positive And Negative Effects.

Other Services

ashtakoot-guna-milan-chart-nepali.jpg

चिना कुण्डली निर्माण

जन्म भएको समयका आधारमा खगोलीय ग्रहहको अवस्थिति अनुकूल वा प्रतिकूल पत्तालगाई भौगोलिक रूपमा कुन स्थानको कुन समयमा कस्तो ग्रहगोचरीय अवस्था लिएर व्यक्तिले जन्म लिएको छ भन्ने कुराको यथार्थ ज्ञान गराउने वस्तु चिना हो ।

कुण्डली मिलान

वैवाहिक सम्बन्ध पश्चात आउन सक्ने नकारात्मक असरलाई हटाउन बिबाह पहिले नै केटा र केटी दुवैको कुण्डली वा चिना मिलाइन्छ । पतिपत्नीको जन्म नक्षत्र र जन्म राशीको मिलान गर्नुलाई गुणमिलान भनिन्छ। गुणमिलानका आधारमा दुई दम्पतिको दाम्पत्य सम्बन्ध एक आपसमा कस्तो हुन्छ भन्ने जानकारी प्राप्त हुन्छ।

वास्तु परामर्श

आवास निर्माण, मन्दिर, प्रशासनिक भवनहरु, होटल, पसल, कारखाना, ब्यापारिक प्रतिष्ठानहरुको निर्माण र व्यवस्थापन निमित्त आबश्यक परामर्श लिन सकिनेछ ।

चिना कुण्डली निर्माण सेवा