शिव पुजाकोलागि विशिष्ट मन्त्र। रुद्रिको तेस्रो अध्यायको वाचन र सजिलै हेरेर पढ्न सकिने गरि स्थुल मन्त्र सहितको सजिलो भिडियो। रुद्रि सिक्दै गरेका ब्यक्तिहरुको लागि अन्यन्त सहयोगी हुनेछ। अन्य सबैको लागि सुन्न र प्रयोग गर्न पनि सकिने किसिमले शुद्ध पाठ।