Online सेवा कसरि लिने ?
  1. तपाईलाई आफ्नो भूत भबिष्य र बर्तमानको बारेमा जान्न मन लागेको छ?
कुनै बाधा ब्यबधान आइरहेको छ र त्यसको सामाधाान ज्योतिषिय प्रक्रियाबाट गराउन चाहनुहुन्छ ?
आफ्नो पढाई, जागिर , ब्यबसाय, प्रेम, बिबाह, सन्तानसुख, पारिवारिक सुख, रोग, बाधा , ब्यबधान, सफलता , बिदेशयात्रा, जस्ता बिबिध बिषयमा जान्न र अग्रिम उचित मार्गनिर्देशन लिएर सफल हुन चाहनुहुन्छ ?

यदि चाहनुहुन्छ भने हामी तपाईहरुलाई आफु भएकै स्थानमा रहेर अनलाईनको माध्यमबाट सजिलै ज्योतिषिय सेवा प्रदान गर्नेछौ।

त्यसको लागि न्युनतम शुल्क तिरेर हाम्रो अनलाईन सेवामार्फत विषयविज्ञ ज्योतिषी गुरुहरुसँग प्रतक्ष कुराकानि गर्न सक्नुहुन्छ।

शुल्क

  • नेपाल भित्र प्रति चिना वा व्यक्ति   रू१००५।
  • नेपाल बाहिर प्रति चिना वा व्यक्ति     रु १५०५।
 
 
 नेपाल भित्र प्रति चिना वा व्यक्ति  (सामान्य जानकारी)  रू५०५।

>शुल्क तिर्ने माध्यम

>इ-सेवा :- 9851175047(nepali jyotish)

बैकः- Rastriya Banijya Bank Ltd.-Gaushala Branch
Account Number
1340100025805010
Bashudev Adhikari

paypal:
nepalijyotish.com@gmail.com

अनलाइन सेवा लिनको लागि निम्न कुराहरु आबश्यक पर्छ ।


    • जन्म मिति (साल महिना गते, बि सं / इ सं)
    • जन्म समय am / pm खुलाएर
    • जन्म स्थान (जिल्ला वा नजिकको मुख्य शहर)
    • न्वारनको नाम (थाहा भएमा )
    • चिना बनेको छ भने चिनाको बुझिने फोटो

शुल्क तिरेको रसिद वा स्क्रिन सर्ट


शुल्क तिरेपछि प्राप्त समयमा ज्योतिषी गुरुसँग सिधा कल वा भिडियो कलमा कुराकानि गर्न सक्नुहुन्छ वा लिखित जवाफ प्राप्त गर्न अनुरोध पठाउन सक्नुहुन्छ ।

Viber/ imo / Whatsapp +977-9851175047\

मुख्य शिर्षकहरू
मुख्य पाेस्ट

सम्बन्धित पाेस्ट

वैदिक ज्योतिषमा केतु: भाग्य र मुक्तिकाे मार्गदर्शक।

वैदिक ज्योतिषमा राहु: रहस्य र इच्छाको स्वामी !

“Ketu’s Tapestry: Threads of Destiny in Vedic Astrology”

“Embracing Rahu: Navigating Desires and Destiny in Vedic Astrology”

वैदिक ज्योतिषमा शनि: नायक कि खलनायक ?

Online सेवा कसरि लिने ?