Online सेवा कसरि लिने ?
तपाईलाई आफ्नो भूत भबिष्य र बर्तमानको बारेमा जान्न मन लागेको छ? कुनै बाधा ब्यबधान आइरहेको छ र त्यसको सामाधाान ज्योतिषिय प्रक्रियाबाट गराउन चाहनुहुन्छ ? आफ्नो पढाई, जागिर , ब्यबसाय, प्रेम, बिबाह, सन्तानसुख, पारिवारिक सुख, रोग, बाधा , ब्यबधान, सफलता , बिदेशयात्रा, जस्ता बिबिध बिषयमा जान्न र अग्रिम उचित मार्गनिर्देशन लिएर सफल हुन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने हामी तपाईहरुलाई आफु भएकै स्थानमा रहेर अनलाईनको माध्यमबाट सजिलै ज्योतिषिय सेवा प्रदान गर्नेछौ। त्यसको लागि न्युनतम शुल्क तिरेर हाम्रो अनलाईन सेवामार्फत विषयविग्य ज्योतिषी गुरुहरुसँग प्रतक्ष कुराकानि गर्न सक्नुहुन्छ। शुल्क नेपाल भित्र प्रति चिना वा ब्यक्ति रु ५०५। नेपाल बाहिर प्रति चिना वा ब्यक्ति रु १००५। >शुल्क तिर्ने माध्यम >इ-सेवा :– 9851175047 (nepali jyotish) बैकः- Rastriya Banijya Bank Ltd.-Gaushala Branch Account Number 1340100025805010 Bashudev Adhikari paypal: nepalijyotish.com@gmail.com अनलाइन सेवा लिनको लागि निम्न कुराहरु आबश्यक पर्छ ।
  • जन्म मिति (साल महिना गते, बि सं / इ सं)
  • जन्म समय am / pm खुलाएर
  • जन्म स्थान (जिल्ला वा नजिकको मुख्य शहर)
  • न्वारनको नाम (थाहा भएमा )
  • चिना बनेको छ भने चिनाको बुझिने फोटो
  • शुल्क तिरेको रसिद वा स्क्रिन सर्ट
शुल्क तिरेपछि प्राप्त समयमा ज्योतिषी गुरुसँग सिधा कुराकानि गर्न सक्नुहुन्छ वा लिखित जवाफ प्राप्त गर्न अनुरोध पठाउन सक्नुहुन्छ ।
Viber/ imo / Whatsapp +977-9851175047
समन्धित पाेस्ट
चन्द्र ग्रहण

चन्द्र ग्रहण कसरी लाग्छ ?

nepalijyotish logo

गायत्री मन्त्र सङ्ग्रह

nepalijyotish logo

जन्म वार फल

nepalijyotish logo

श्रीरुद्राष्टकम्

nepalijyotish logo

शिवताण्डवस्तोत्रम्

nepalijyotish logo

योगिनी महादशा फल

मुख्य शिर्षकहरू
मुख्य पाेस्ट

Online सेवा कसरि लिने ?