[vc_row][vc_column width=”1/2″][vc_column_text]चिना कुण्डली निर्माण गर्न चाहनुहुन्छ भने आफ्नो जन्म मिति जन्म समय जन्म स्थान र ब्यक्तिगत जानकारी पठाउनु होला। हामी चिना तयार गरेर तपाइको स्थानमा उपलब्ध गराउछौं।
आबश्यक जानकारीहरु
– जन्म मिति (बि सं वा इ सं)
– जन्म समय:-
– जन्म स्थान:-
– बुबा आमाको नाम:-
– स्थायी ठेगाना:-
– गोत्र:-
– हालको ठेगाना ( तयार भएको चिना प्राप्त गर्ने)ः-
चिनाको प्रकार अनुसार मुल्य निर्धारण हुनेछ।
– सामान्य चिना शुल्क रु १५०५ ।-
– बिशिष्ट आकर्षक चिना रु ५००१।-
– स्थान अनुसार (नेपाल बाहिर) चिना प्राप्ति गर्दा कुरियर खर्च थप हुन सक्छ ।[/vc_column_text][/vc_column][vc_column width=”1/2″][contact-form-7 id=”48″][/vc_column][/vc_row]