वास्तु परामर्श सेवा

वास्तु जिज्ञाशा अन्तर्गत आफुलाई लागेका वास्तु शास्त्र सम्बन्धि प्रश्नहरु राख्न सक्नुहुन्छ । आवास निर्माण, मन्दिर, प्रशासनिक भवनहरु, होटल, पसल, कारखाना, ब्यापारिक प्रतिष्ठानहरुको निर्माण र ब्यबस्थापनको निमित्त आबश्यक परामर्श दिन्छौ । घर पसल निर्माणका बिभिन्न चरण र निर्माण पश्चात आबश्यक पर्ने पुर्ण वास्तु परामर्श प्रदान गर्नेछौ ।

अनलाइन पूजा तथा आध्यत्मिक सेवा

घरमा पूजा लगाईदै हुनुहुन्छ विज्ञ गुरुको खोजीमा हुनुहुन्छ भने बैदिक नियममा रहेका पुरोहित पंडितहरुको उपलब्धता हुनेछ। गुरु र पूजा सामग्रीको अभाव हुने धार्मिक कार्यमा रुचि भएका व्यक्तिहरू, आफू बसेको स्थानमा पूजा-आजा गर्न सम्भव नभएका व्यक्तिहरूको लागि यो सेवा अति नै प्रभावकारि हुनेछ।

अनलाइन ज्योतिष सेवा

अनलाइन सेवा मार्फत चिना (कुण्डली), वास्तु र बिभिन्न धार्मिक तथा आध्यात्मिक कार्यहरुको बारेमा परामर्श लिन सक्नुहुन्छ। ज्योतिषाचार्य वा धर्मशास्त्रीहरु सँग कुनै बिषयमा परामर्श लिन चाहनुहुन्छ भने निर्देशन अनुसार शुल्क तिरेर बिषयविज्ञसँग परामर्श लिन सक्नुहुन्छ।

चिना कुण्डली निर्माण सेवा

तपाईं जहाँ भएपनि अनलाइन  मार्फत चिना कुण्डली बनाउन चाहनुहुन्छ भने तल दिइएको निर्देशन अनुसार हामीलाई आफ्ना जानकारिहरु पठाउनुहोस् । हामी  इमेल , कुरियर वा अन्य जुन कुनै माध्यमबाट संसारभर तयारि चिना उपलब्ध गराउने छौं।

चिना कुण्डली निर्माण सेवा