+977-9851175047
info@nepalijyotish.com
Log in / Sign in

Lost password ?

किनमेल (₨0.00) 0

No products in the cart.

Return To Shop
Shopping cart (0)
Subtotal: ₨0.00

Checkout

Free shipping over 49$
  • गृहपृष्ठ
  • किनमेल
    • पुजा सामग्री
    • रत्न /रुद्राक्ष
  • राशिफल
    • बार्षिक राशिफल
    • मासिक राशिफल
    • साप्ताहिक राशिफल
    • दैनिक राशिफलआजको राशिफल
  • ज्योतिष शास्त्र
  • वास्तुशास्त्र
  • धर्मशास्त्र
  • सेवाहरु
    • अनलाइन पुजा
    • अनलाइन सेवा
  • हाम्रो बारे
    • ज्योतिषीहरु
    • सम्पर्क
    • विविध
नव वर्ष २०७९ शुभकामना सहित चिना बनाउन र हेराउनको लागि बिशेष छुट । बुक गर्नुहोस्
नव वर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं। अफर हेर्नुहोस
Menu Categories
  • गृहपृष्ठ
  • किनमेल
    • पुजा सामग्री
    • रत्न /रुद्राक्ष
  • राशिफल
    • बार्षिक राशिफल
    • मासिक राशिफल
    • साप्ताहिक राशिफल
    • दैनिक राशिफलआजको राशिफल
  • ज्योतिष शास्त्र
  • वास्तुशास्त्र
  • धर्मशास्त्र
  • सेवाहरु
    • अनलाइन पुजा
    • अनलाइन सेवा
  • हाम्रो बारे
    • ज्योतिषीहरु
    • सम्पर्क
    • विविध
  • Rudraksha
  • Mala
  • Damaru
  • Murali
  • Bala
  • Book
  • Trisul
Wishlist Please, install WooCommerce Wishlist plugin
किनमेल (₨0.00) 0
Log in / Sign in
किनमेल (₨0.00) 0
0 Shopping Cart

No products in the cart.

Return To Shop
Shopping cart (0)
Subtotal: ₨0.00

Checkout

Free shipping over 49$
Return to previous page
Home Archive by category "राशिफल"

Category: राशिफल

२०७९ सालको मासिक राशिफल

May 22, 2022 / 123 / 0
यहाँ बैशाख देखि चैत्र महिना सम्मको मासिक राशिफल प्रस्तुत गरिएको छ। बैशाख महिनाको राशिफल • मेष स्वास्थ्यमा कामजोरि र पारिवारिक झमेला बढ्नेछ,संयमित हुनु पर्ने महिना छ। • बृष राज्यपक्ष बाट सहयोग प्राप्त हुनेछ, दीर्घकालिन फाइदाको कार्य थालनु हुनेछ। • मिथुन आर्थिक अबस्थामा सुधार हुनेछ,पद प्रतिष्ठा प्राप्तिको योग छ,महत्वकाक्षा बढ्नेछ। • कर्कट सरकारी कामकाजमा विलम्ब हुने तथा जरिवानाको भागीदार बन्नुपर्ने......... Continue reading
ज्योतिषाचार्य वासुदेब अधिकारी

राशिफल २०७८

September 25, 2021 / 314 / 0
मेष: मेष राशिलाई २०७८ साल ग्रहगोचरीय दृष्टिले सुखदफल पाप्त होला । अन्य ग्रहको अनुकूलता शुभाशुभ ढंगले मिश्रितफल प्राप्त होला । वाणीमा कटुतापूर्ण अवस्थाको उत्पत्तिले विचार पुग्याएर बोल्दामा नै कल्याण होला । दैवी दुर्घटनाको मात्रामा घटबढी भइरहला । नोकरीमा खटपट्ले आत्मसम्मान घटाउला । राजनीतिमा आफ्नो महत्वले खासै सम्मान नपाउला । भाग्यशक्ति मजबुत रहनाले मनमा सोचेको काम बन्ला । वौद्धिकताको वृद्धिले......... Continue reading
ज्योतिषाचार्य वासुदेब अधिकारी

दैनिक राशिफल २०७८-०५-२९

September 13, 2021 / 307 / 0
नेपाली ज्योतिष द्वारा प्रस्तुत यो राशिफल २०७८ साल भाद्र २९ गतेको लागि हो । Continue reading
ज्योतिषाचार्य वासुदेब अधिकारी
download (6)
राशिफल
Read more

कर्कट राशी

May 31, 2021 / 382 / 0
नामाक्षर (ही हू हे हो डा डी डू डे डो) – यस राशिको व्यक्ति जाँगरिलो, धनी, धार्मिक, शूरो, गुरुको प्रिय, शिरको रोगी, अति बुद्धिमान्, दुर्बल शरीरवाला, सबै कामको ज्ञाता, प्रवासी, भयड्ढर क्रोधी, दुर्बल, दुःखी, असल मित्रवाला, घरमा रुचि नराख्ने र कुटिल हुन्छ । त्यसैगरी ज्योतिष विद्यामा रुचि लिने, ठूलो घरयुक्त, आर्थिक उतार-चढावयुक्त, छोटो कदको, मोटो गर्धनयुक्त, आफ्ना मित्रहरूलाई विशेष......... Continue reading
ज्योतिषाचार्य वासुदेब अधिकारी
download (10)
राशिफल
Read more

धनु राशी

May 31, 2021 / 612 / 0
नामाक्षर (ये यो भा भी भू ध फा ढा भे) यस राशिको व्यक्ति शूरो, सत्य बुद्धिले युक्त, सात्विक, मानिसको ह्दयलाई आनन्दित पार्ने, शिल्पकला जान्ने, धनले युक्त, सुन्दर स्त्रीवाला, अभिमानी, चरित्रवान्, आकर्षक बोलीवचनको, तेजस्वी र केही मोटो शरीरको हुन्छ । त्यसैगरी ठूलो मुख र लामो गर्धनयुक्त, पैतृक सम्पत्ति पाउने, त्यागी, दानी, काव्यादि जान्ने, पराक्रमी, सदैव कर्मशील, प्रतिभाशाली, धार्मिक, आफ्नो बन्धुजनप्रति......... Continue reading
ज्योतिषाचार्य वासुदेब अधिकारी
download (9)
राशिफल
Read more

वृश्चिक राशी

May 31, 2021 / 543 / 0
नामाक्षर (तो ना नी नू ने नो या यी यु) यस राशिको व्यक्ति प्रायः बाल्यावस्थामै परदेशवासी, क्रूर स्वभावको, शूरो, पहेलो नेत्र भएको, परस्त्रीमा आसक्त, अभिमानी, आफ्नो भाइबन्धुहरूप्रति निर्दयी, आफ्नो साहसले धन प्राप्त गर्ने, आफ्नै आमाप्रति पनि दुष्ट बुद्धिवाला, धूर्तता र चोरीको अभ्यास गर्ने हुन्छ । त्यसैगरी बाल्यावस्थामा रोगी, राजकुलबाट सम्मानित, माता, पिता, गुरु आदिबाट सम्मान नपाउने, लुकेर दुव्र्यसनमा लाग्ने......... Continue reading
ज्योतिषाचार्य वासुदेब अधिकारी
तुला
राशिफल
Read more

तुला राशी

May 31, 2021 / 439 / 0
नामाक्षर (रा री रू रे रो ता ती तू ते) यस राशिको व्यक्ति अकारण क्रोध गर्ने, दुःखी, मधुरभाषी, दयालु, चञ्चल नेत्रवाला, अस्थिर धनवाल, घरमै पराक्रम देखाउने, व्यापारमा चतुर, देवपूजक, मित्रहरूप्रति दयालु, मित्रहरूको प्रिय र परदेशवासी हुन्छ । त्यसैगरी देव, ब्राह्मण र साधुहरूको सेवक, बुद्धिमान्, पवित्र आचरण गर्ने, सत्य आचरण गर्ने, अग्लो कदको, लामो नाकवाला, कमजोर र प्रायः अस्वस्थ शरीरको,......... Continue reading
ज्योतिषाचार्य वासुदेब अधिकारी
कन्या
राशिफल
Read more

कन्या राशी

May 31, 2021 / 397 / 0
नामाक्षर (टो प पी पू ष ण ठ पे पो) यस राशिको व्यक्ति विलासी, सज्जनहरूलाई आनन्दित पार्ने, सुन्दर, धर्मले परिपूर्ण, दानी, निपुण, कवि, वैदिक मार्गको अनुगामी, सर्वप्रिय, गीत, सङ्कीत र नृत्यको धूनमा आसक्त, प्रवासी र स्त्रीबाट दुःखी हुन्छ । त्यसैगरी महिलाको जस्तो स्वभावको, सुखी, कोमल शरीर र मनवाला, शास्त्रज्ञ, धार्मिक, बुद्धिमान्, अर्काको धन र घर प्राप्त गर्ने, जन्मस्थानबाट अन्यत्र......... Continue reading
ज्योतिषाचार्य वासुदेब अधिकारी
download (7)
राशिफल
Read more

सिंह राशी

May 31, 2021 / 589 / 0
सिंह राशि नामाक्षर (मा मी मू मे मो टा टी टू टे) यस राशिको व्यक्ति क्षमाशील, काममा समर्थ, मद्य–मांसमा सदैव आसक्त, देशमा भ्रमण गर्ने, असल मित्रवाला, विनयशील, शीघ्र क्रोधित हुने, मातापिताको प्रेमी, व्यसनी र प्रसिद्ध हुन्छ । त्यसैगरी तीक्ष्ण स्वभावको, असहिष्णु, हतारमा काम गर्ने, ठूलो मुखाकृतियुक्त, कम पुत्रवाला, स्त्रीहरूसँग द्वेष राख्ने, पहाड र वनमा विशेष स्नेह राख्ने, निरर्थक क्रोध......... Continue reading
ज्योतिषाचार्य वासुदेब अधिकारी
मिथुन
राशिफल
Read more

मिथुन राशी

May 31, 2021 / 541 / 0
मिथुन राशी नामाक्षर (का की कू घ ङ छ के को ह) यस राशिवाला व्यक्ति मृदुभाषी, चञ्चल दृष्टि, दयालु, कामुक, सङ्गीतप्रेमी, कण्ठरोगी, यशस्वी, धनी, गुणवान्, गोरोवर्णको, कार्यकुशल, बोल्न सिपालु, कम बोल्ने, बुद्धिमान, दृढसङ्कल्प, सबैप्रकारले समर्थ र न्यायप्रिय हुन्छ । त्यसैगरी काला आँखा भएको, शास्त्रज्ञ, दूतकर्ममा निपुण, घुम्रिएको कपालयुक्त, हास्य एवम् विनोदप्रिय, जुवाडी, सुन्दर शरीरवाला, प्रिय वचन बोल्ने, गीत, नृत्य,......... Continue reading
ज्योतिषाचार्य वासुदेब अधिकारी

Showing 1–10 of 23 posts

  • 1
  • 2
  • 3
  • Next page

नेपाली ज्योतिष
केन्द्रिय कार्यालय – सुकेधारा काठमाडौ नेपाल

  • अनलाइन ज्योतिष
  • अनलाइन पुजा
  • चिना कुण्डली निर्माण
  • बास्तु परामर्श सेवा
  • किनमेल

Copyright © 2021 Nepali Jyotish.com
Designed & Development by : FlyUp Technology