वडादशैँको शुभ साइतहरु

सअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।
यस वर्षको बडादशैँ अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतबार हुनेछ यसदिन देखि नवरात्रारम्भ हुन्छ । आश्विन २८ गते बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको छ। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले दुवैको शान्ति गरेर घटस्थापना गर्नु शास्त्रसम्मत् हुने देखिन्छ।