२०७९ सालको मासिक राशिफल

[vc_row][vc_column][vc_column_text] यहाँ बैशाख देखि चैत्र महिना सम्मको मासिक राशिफल प्रस्तुत गरिएको छ। [/vc_column_text][/vc_column][/vc_row][vc_row][vc_column][vc_column_text]बैशाख महिनाको राशिफल • मेष स्वास्थ्यमा कामजोरि र पारिवारिक झमेला बढ्नेछ,संयमित हुनु पर्ने महिना छ। • बृष राज्यपक्ष बाट सहयोग प्राप्त हुनेछ, दीर्घकालिन फाइदाको कार्य थालनि हुनेछ। • मिथुन आर्थिक अबस्थामा सुधार हुनेछ,पद प्रतिष्ठा प्राप्तिको योग छ,महत्वकांक्षा बढ्नेछ। • कर्कट सरकारी कामकाजमा विलम्ब […]

हातको औलामा हुने शंखको फल

कति ओटा शंखले कस्तो फल दिन्छ ? १. हातमा एउटा मात्र शंख छ भने , यस्तो व्यक्ती जिवनमा धन धान्य हुने , मान प्रतिष्ठा कमाउने, शिक्षामा उन्नती गर्ने राजनीति क्षेत्रमा दखल राख्न सक्ने हुन्छन् । २ं हातमा भएको दुई शंखले जिवनमा संर्घष गर्नुपर्ने, समस्या आउने, काममा विफल हुने, धनको अभाव हुने गर्दछ । ३ं हातमा […]

पर्सको बारेमा केहि महत्वपूर्ण जानकारी

पर्सको बारेमा केहि महत्वपूर्ण जानकारी घरको वास्तु, अफिसको वास्तु, कारको वास्तु आदि हरेक चिजमा वास्तुको ख्याल राखिन्छ भने पर्समा पनि वास्तुको ध्यान राख्न सकिन्छ। जसरी हाम्रो वरपरका वातावरणले हामीलाई असर गर्छ त्यसै गरि हामीले वोक्ने व्याग वा पर्सले पनि प्रभावित गर्दछ । हामी सवै पर्समा पैसा सधैभरि भरि भराउ होस, अनावश्यक खर्च नहोस भन्ने चाहाना […]

हातको औलामा हुने चक्रको फल

हातको औलामा हुने चक्रको फल हरेक मानिसको जन्मजात हात खुट्टामा शंख र चक्र हुने गर्दछ । हिन्दु धर्म अनुसार यसलाई भाग्य पनि भन्ने गरिन्छ । कतिले विश्वास गर्छन् त कतिले गदैंनन् । हातमा चक्र भएर मात्र हुदैंन शास्त्रअनुसार मिलेको पनि हुनुपर्दछ । चक्र घुमेको हुन्छ यदि चक्र घुमेको भएपनि बिचमा थोप्लो छ भने त्यस्तो चक्रले […]

पिपलमा जल किन चढाउने

हिन्दु धर्मावलम्वीहरुले पिपलको रुखमा पानी चढाउने र पूजा गर्ने गर्छन । यो पुरानो मान्यता,आस्था र विश्वास हो । पिपललाई धार्मिक एवम् वातावरणीय दृष्टिले महत्वपूर्ण मानिन्छ ।

नाग शिर विचार (शिलान्यास, जग राख्ने समयमा)

[vc_row][vc_column et_uniqid=”et_custom_uniqid_6280745679647″ _et_uniqid=”et_custom_uniqid_new_628074569b14c”][vc_column_text] नाग शिर बिचारभाद्रत्रये शिरः प्राच्यां याम्यां मार्ग त्रये शिरः।फाल्गुनत्रितये पश्चाच्छिरो ज्येष्ठ त्रयोत्तरे ।। नेपालीमा१२ महिनामा नागको शिर निम्न अनुसार रहन्छ-पूर्व;- भाद्र, आश्विन, कार्तिकदक्षिण;- मंसिर, पौष, माघपश्चिम;- फाल्गुन, चैत्र, बैशाखउत्तर;- ज्येष्ठ, आषाढ, श्रावण मूर्ध्नि खाते भवेन्मृत्युः पृष्ठेस्यात्सुताभार्ययोः।जघनेर्थक्षयं विद्यात्सर्वसम्पत्तथोदरे। खातारम्भ (जग राख्ने,शिलान्यास गर्ने) समयमा नागको शिरमा पूजा गर्दा आफ्नै मृत्यु हुन्छ, पृष्ठभागमा पूजा गर्दा […]

दशैँ जानकारी

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । यद्यपि त्यस दिनभर नै टीका ग्रहण गर्न मिल्ने।

वास्तु परामर्श सेवा

वास्तु जिज्ञाशा अन्तर्गत आफुलाई लागेका वास्तु शास्त्र सम्बन्धि प्रश्नहरु राख्न सक्नुहुन्छ । आवास निर्माण, मन्दिर, प्रशासनिक भवनहरु, होटल, पसल, कारखाना, ब्यापारिक प्रतिष्ठानहरुको निर्माण र ब्यबस्थापनको निमित्त आबश्यक परामर्श दिन्छौ । घर पसल निर्माणका बिभिन्न चरण र निर्माण पश्चात आबश्यक पर्ने पुर्ण वास्तु परामर्श प्रदान गर्नेछौ । भूमी चयन – बिषय अनुसारको मिल्दो भूमीको चयन गरि […]

वास्तु टिप्सहरु

घर बनाउँदा जान्नै पर्ने वास्तु टिप्सहरु पञ्चतत्वको समुचित मिश्रणबाट पारम्परिक र बिग्यान संबत प्रयोगको माध्यम मार्फत उत्कृष्ट संरचना निर्माण गर्नु वास्तुशास्त्रको पहिलो उद्देश्य हो । प्राचिन मुनिहरुले वास्तु शास्त्रको महिमा निकै माथिल्लो स्तरमा गरेका छन्। वास्त्रु शास्त्र परम्परागत विज्ञान नै हो भनेर दाबी गरिनु कुनै नौलो कुरा होइन । मय,रावण,विश्वकर्मा जस्ता अनेकन साधकहरुले साधना गरि […]

वास्तु टिप्सहरु