+977-9851175047
info@nepalijyotish.com
Log in / Sign in

Lost password ?

किनमेल (₨0.00) 0

No products in the cart.

Return To Shop
Shopping cart (0)
Subtotal: ₨0.00

Checkout

Free shipping over 49$
  • गृहपृष्ठ
  • किनमेल
    • पुजा सामग्री
    • रत्न /रुद्राक्ष
  • राशिफल
    • बार्षिक राशिफल
    • मासिक राशिफल
    • साप्ताहिक राशिफल
    • दैनिक राशिफलआजको राशिफल
  • ज्योतिष शास्त्र
  • वास्तुशास्त्र
  • धर्मशास्त्र
  • सेवाहरु
    • अनलाइन पुजा
    • अनलाइन सेवा
  • हाम्रो बारे
    • ज्योतिषीहरु
    • सम्पर्क
    • विविध
नव वर्ष २०७९ शुभकामना सहित चिना बनाउन र हेराउनको लागि बिशेष छुट । बुक गर्नुहोस्
नव वर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं। अफर हेर्नुहोस
Menu Categories
  • गृहपृष्ठ
  • किनमेल
    • पुजा सामग्री
    • रत्न /रुद्राक्ष
  • राशिफल
    • बार्षिक राशिफल
    • मासिक राशिफल
    • साप्ताहिक राशिफल
    • दैनिक राशिफलआजको राशिफल
  • ज्योतिष शास्त्र
  • वास्तुशास्त्र
  • धर्मशास्त्र
  • सेवाहरु
    • अनलाइन पुजा
    • अनलाइन सेवा
  • हाम्रो बारे
    • ज्योतिषीहरु
    • सम्पर्क
    • विविध
  • Rudraksha
  • Mala
  • Damaru
  • Murali
  • Bala
  • Book
  • Trisul
Wishlist Please, install WooCommerce Wishlist plugin
किनमेल (₨0.00) 0
Log in / Sign in
किनमेल (₨0.00) 0
0 Shopping Cart

No products in the cart.

Return To Shop
Shopping cart (0)
Subtotal: ₨0.00

Checkout

Free shipping over 49$
Return to previous page
Home Blog रत्न /रुद्राक्ष

रुद्राक्ष

रुद्राक्ष

April 11, 2021 / 286 / 0

रुद्राक्षको धारणले यो फाइदा मिल्छ

मान्यता अनुसार शिवको नेत्रबाट रुद्राक्षको उद्धव भएको विभिन्न सास्त्रमा उल्लेख भएको पाइन्छ। रुद्राक्षको धारणले हामीमा भएको कुनैपनि समस्याको समाधान गर्ने क्षमता हुने गरेको धार्मीक आस्था रहदै आएको छ। भन्ने गरिन्छ रुद्राक्ष जति सानो भयो उतिनै प्रभावकारी हुन्छ।सफलता, धन-सम्पति, मान-सम्मान प्राप्तीका लागि सहायक भुमीका रुद्राक्षले गरेको हुन्छ। तर हरेक मानिसको चाहना अनुसार रुद्राक्षको अलग-अलग धारण गर्ने गरिन्छ।

यस्तै रुद्राक्ष सम्बन्धी पनि केही फरक नियम रहेका हुन्छ, जस्तै जुन माला जपका लागि प्रयोग गरिन्छ त्यही माला लगाउँन हुदैन।त्यसको लागि रुद्राक्षको कुनै शुभ साइत हेरेर धारण गर्दा उत्म हुने विश्वास गरिन्छ।यसको औठी बनाएर लगाउँन हुदैन।जसले नियममा ध्यान राख्दै श्रद्धापूर्वक रुद्राक्षको धारण गर्दछन् उसको सबै कष्ट हराउँदै जान्छ र मनोकामना पुरा हुन्छ। जुन घरमा रुद्राक्षको पुजा हुन्छ, त्यस ठाँउमा लक्ष्मीले बास गर्दछीन्। यो भगवान शंकरको सबै भन्दा प्रिय बस्तु मानिन्छ।

एकमुखी रुद्राक्षमा भगवान शिवको स्वरुप रहेको हुन्छ। यसको धारण गर्नाले धन सम्पति प्राप्त र मोक्ष आदिको प्राप्ति हुन्छ।

दुर्इमुखी रुद्राक्षको अर्धनारीश्वर रूप मानिएको छ।शिव र पार्वतीको स्वरूप रहेको छ। यसको धारण गरेमा मान-सम्मान एंव मोक्षका प्राप्ति हुन्छ। अधिकाश रोगहरुको निवारण समेत हुन्छ।

तीनमुखी रुद्राक्ष ब्रह्मा-विष्णु-महेशको स्वरूप मानिएको छ। विद्या प्राप्तको लागि यसको धारण गरेको सर्वश्रेष्ठ मानिन्छ।

चारमुखी रुद्राक्ष ब्रह्माको स्वरूप मानिएको छ। धर्म, अर्थ, काम एंव मोक्ष प्राप्ति हेतुले यसको धारण गरिन्छ।

पाँचमुखी रुद्राक्ष राम्रो स्वास्थ्य, दुख-सासथि निवारण गर्न यसको धारण गरिन्छ।

छमुखी रुद्राक्ष भगवान कार्तिकेयको स्वरूप भएको मानिन्छ। समस्त पाप मुक्तिको लागि यसको धारण गरेमा श्रेयस्कर मानिएको छ। काम, क्रोध, लोभ, मोह आदिमा नियंत्रणको लागि यो उत्तम रहेको मानिएको छ।यो आत्मशक्ति बढाउन अद्भुत रहेको हुन्छ।

सातमुखी रुद्राक्षले ऐश्वर्य बढाउँन मद्दत गर्दछ भन्ने गरिन्छ र मृत्युको कष्टबाट पनि छुटकारा मिल्छ सात मुखी रुद्राक्ष धारण गरेमा।

आठमुखी रुद्राक्षको भगवान गणेश र बटुक भैरव स्वरूप मानिन्छ।लामो आयुको कामना लागी यसको धारण गर्नु श्रेयस्कर भएको बताइन्छ।

नौमुखी रुद्राक्ष भैरव एंव भगवती दुर्गा स्वरूप हो। धर्मराज (यम)को समेत रूप मानिएको छ। यसले मनोकामना पूर्ति गर्ने रुद्राक्ष समेत रहेको छ। यसको धारण गरेमा व्यक्तिको वीरता, सहस, सहनशीलता एंव पराक्रममा वृद्धि हुन्छ।

दसमुखी रुद्राक्ष भगवान विष्णु स्वरूप भनिएको छ।भनिन्छ सन्तान प्राप्तिको कामना राख्दै यसको धारण गरिन्छ।

एघारमुखी रुद्राक्ष साक्षात रुद्र भनिन्छ।यसको रुद्राक्षको धारण गर्ने व्यक्तिले सफलता एंव विजयको साथ रहेको हुन्छ।

Share Post
रत्न परिचय
राशि परिचय

About author

About Author

ज्योतिषाचार्य वासुदेब अधिकारी

फलित ज्योतिषाचार्य ने सं वि

Other posts by ज्योतिषाचार्य वासुदेब अधिकारी

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked

नेपाली ज्योतिष
केन्द्रिय कार्यालय – सुकेधारा काठमाडौ नेपाल

  • अनलाइन ज्योतिष
  • अनलाइन पुजा
  • चिना कुण्डली निर्माण
  • बास्तु परामर्श सेवा
  • किनमेल

Copyright © 2021 Nepali Jyotish.com
Designed & Development by : FlyUp Technology