तपाईलाई आफ्नो भूत भबिष्य र बर्तमानको बारेमा जान्न मन लागेको छ?
कुनै बाधा ब्यबधान आइरहेको छ र त्यसको सामाधाान ज्योतिषिय प्रक्रियाबाट गराउन चाहनुहुन्छ ?
आफ्नो पढाई, जागिर , ब्यबसाय, प्रेम, बिबाह, सन्तानसुख, पारिवारिक सुख, रोग, बाधा-ब्यबधान, सफलता , बिदेशयात्रा, जस्ता बिबिध बिषयमा जान्न र अग्रिम उचित मार्गनिर्देशन लिएर सफल हुन चाहनुहुन्छ ?
यदि चाहनुहुन्छ भने हामी तपाईहरुलाई आफु भएकै स्थानमा रहेर अनलाईनको माध्यमबाट सजिलै ज्योतिषिय सेवा प्रदान गर्नेछौ।
त्यसको लागि न्युनतम शुल्क तिरेर हाम्रो अनलाईन सेवामार्फत विषयविग्य ज्योतिषी गुरुहरुसँग प्रतक्ष कुराकानि गर्न सक्नुहुन्छ।
शुल्क
नेपाल भित्र प्रति चिना वा व्यक्ति रू:५०५
नेपाल बाहिर प्रति चिना वा व्यक्ति रू:१००५
शुल्क तिर्ने माध्यम ;
१, ई-सेवा : ९८५११७५०४७ (नेपाली ज्योतिष)
२, बैक अकाउन्ट
Rastriya Banijya Bank Ltd.-Gaushala Branch
1340100025805010
३,बिभिन्न रेमिटहरु
४,मोबाइल रिचार्ज (ntc)