+977-9851175047
info@nepalijyotish.com
Log in / Sign in

Lost password ?

किनमेल (₨0.00) 0

No products in the cart.

Return To Shop
Shopping cart (0)
Subtotal: ₨0.00

Checkout

Free shipping over 49$
  • गृहपृष्ठ
  • किनमेल
    • पुजा सामग्री
    • रत्न /रुद्राक्ष
  • राशिफल
    • बार्षिक राशिफल
    • मासिक राशिफल
    • साप्ताहिक राशिफल
    • दैनिक राशिफलआजको राशिफल
  • ज्योतिष शास्त्र
  • वास्तुशास्त्र
  • धर्मशास्त्र
  • सेवाहरु
    • अनलाइन पुजा
    • अनलाइन सेवा
  • हाम्रो बारे
    • ज्योतिषीहरु
    • सम्पर्क
    • विविध
नव वर्ष २०७९ शुभकामना सहित चिना बनाउन र हेराउनको लागि बिशेष छुट । बुक गर्नुहोस्
नव वर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं। अफर हेर्नुहोस
Menu Categories
  • गृहपृष्ठ
  • किनमेल
    • पुजा सामग्री
    • रत्न /रुद्राक्ष
  • राशिफल
    • बार्षिक राशिफल
    • मासिक राशिफल
    • साप्ताहिक राशिफल
    • दैनिक राशिफलआजको राशिफल
  • ज्योतिष शास्त्र
  • वास्तुशास्त्र
  • धर्मशास्त्र
  • सेवाहरु
    • अनलाइन पुजा
    • अनलाइन सेवा
  • हाम्रो बारे
    • ज्योतिषीहरु
    • सम्पर्क
    • विविध
  • Rudraksha
  • Mala
  • Damaru
  • Murali
  • Bala
  • Book
  • Trisul
Wishlist Please, install WooCommerce Wishlist plugin
किनमेल (₨0.00) 0
Log in / Sign in
किनमेल (₨0.00) 0
0 Shopping Cart

No products in the cart.

Return To Shop
Shopping cart (0)
Subtotal: ₨0.00

Checkout

Free shipping over 49$
Return to previous page
Home Blog राशिफल

मीन राशी

राशिफल

मीन राशी

May 24, 2021 / 485 / 0

मीन राशि
नामाक्षर (दी दू थ झ ञ दे दो चा ची)
यस राशिको व्यक्ति गम्भीर चेष्टा गर्ने, शक्तिशाली, बोल्नमा चतुर, मानिसहरूमा श्रेष्ठ, क्रोधी, कृपण, ज्ञानसम्पन्न, श्रेष्ठ गुणहरूले युक्त, कुलमा प्रिय, नित्य सेवाभाव राख्ने, शीघ्रगामी, नृत्य–गीतादिमा कुशल, शुभ दर्शनवाला र भाइबन्धुहरूको प्रेमी हुन्छ ।
त्यसैगरी पानीको प्रयोगबाट गरिने व्यापारादिबाट धन प्राप्त गर्ने, आफ्नोे पारिवारिक प्रयोजनमा प्रयोगहुने वस्त्राभूषणमा विशेष रुचि राख्ने, अग्लो नाक र ठूलो शरीर भएको, शत्रुनाशक, स्त्रीबाट वशीभूत, सुन्दर आँखावाला, तेजस्वी, पण्डित अथवा विद्वान् हुन्छ ।
त्यस्तै धनी, मान्य, नम्र, भोगी, प्रसन्न, मातापिता र देवार्चनमा तत्पर, उदार, सुगन्धित वस्तुको व्यवहार गर्ने, जितेन्द्रिय, गुणी, निर्मल बुद्धियुक्त, शस्त्रविद्याको ज्ञाता, शत्रुजयी, निष्कपटी, खरो स्वभावको, धर्मानुरागी, साहित्य र सङ्कीतप्रेमी आदि लक्षणयुक्त हुन्छ । यदाकदा मादकपदार्थ सेवन वा दुष्टाचारमा पनि लाग्न सक्छ । यसका सन्तान असल हुन्छन् ।
यस राशिको व्यक्तिका मेष, कर्कट, सिंह र धनु राशिवाला व्यक्तिहरू मित्र हुन सक्छन् भने वृष, मिथुन, कन्या र तुला राशिका व्यक्तिहरूसँग वैरभाव हुन सक्छ । मीन राशिको व्यक्तिलाई बुधबार अनिष्ट र बिहीबार शुभ हुन्छ ।
यस राशिको मालिक बृहस्पति भएकोले त्यसको रत्न पुष्पराज धारण गर्नु र बृहस्पतिको जप एवम् पूजा गर्नु राम्रो हुन्छ ।
लालकिताबअनुसार
अरुको दान वा मद्दत नलिनु, आफ्नो भाग्यमा भरोसा गर्नु, सडकअगाडि खाडल नराख्नु, केशर वा बेसारको टीका लगाउनु, मान्यजनको सेवा गर्नु, चण्डीपाठ गर्नु, धार्मिक स्थलमा गएर पूजा गर्नु, कुल पुरोहितबाट आशीर्वाद प्राप्त गर्नु, पीपलको वृक्षको पूजा गर्नु, शिरमा शिखा राख्नु, सन्तको सेवा गर्नु, धर्मस्थलको सरसफाइ गर्नु, बृहस्पतिसँग सम्बन्धित वस्तुहरू दान गर्नु, स्त्रीको सल्लाहले व्यापार गर्नु, मन्दिरमा वस्त्र दान गर्नु र सुनलाई पहेलो वस्त्रमा बेरेर राख्नु ।

Share Post
rashi
कुम्भ राशी

About author

About Author

ज्योतिषाचार्य वासुदेब अधिकारी

फलित ज्योतिषाचार्य ने सं वि

Other posts by ज्योतिषाचार्य वासुदेब अधिकारी

Leave a reply Cancel reply

Your email address will not be published. Required fields are marked

नेपाली ज्योतिष
केन्द्रिय कार्यालय – सुकेधारा काठमाडौ नेपाल

  • अनलाइन ज्योतिष
  • अनलाइन पुजा
  • चिना कुण्डली निर्माण
  • बास्तु परामर्श सेवा
  • किनमेल

Copyright © 2021 Nepali Jyotish.com
Designed & Development by : FlyUp Technology