आइतबार-शनिबार मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries : शारीरिक र मानसिक रुपमा पराक्रम को वृद्धि हुनेछ, मित्रजनको सहयोग मिल्नाले सुरु गरिएका काममा उच्चतम सफलता हात लाग्ने समय देखिन्छ, खेलकुद तथा मनोरन्जनात्मक कार्यमा समय व्यतित हुनेछ,पारिवारिक समस्याले भने निरन्तर सताई रहन सक्ने अबस्था रहेकोले घर भन्दा बाहिरको काममा बिशेष सफलता मिल्नेछ सप्ताहान्तमा आकस्मिक मान सम्मान मिल्ने सम्भाबना देखिन्छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : साताको सुरुवातमा छर-छिमेकमा सामान्य मनमुटाब......... Continue reading