शिव प्रसाद घिमिरे

पंडित
नेपाल संस्कृत विश्वविद्यालयबाट शुक्लयजुर्वेद विषयमा आचार्य गर्नु भएको छ। संस्कृत हिन्दी र नेपाली भाषाको बारेमा गहिरो अध्ययन गर्नुभएका उँहा हाल यी भाषाको बारेमा प्रशिक्षण दिनु हुन्छ। शिक्षक, बिश्लेषण, स्तंम्भ लेखन सहित तन्त्र मन्त्र सम्बन्धी साधना पनि गर्नुहुन्छ। हिन्दु संस्कारको बारेमा विशेष दखल राख्नुहुन्छ ।