ज्योतिषाचार्य वासुदेव अधिकारी
ज्योतिषाचार्य, पंण्डित, धर्मशास्त्री, प्रशिक्षक, पुराण वाचक
नेपाल संस्कृत विश्वविद्यालयबाट फलित ज्योतिष विषयमा प्रथम श्रेणीमा आचार्य गर्नु भएका ज्योतिषाचार्य हुनुहुन्छ। उहाँले देश भित्र तथा विदेशमा रहेर विशिष्ट ज्योतिषीय,वास्तु, रत्न, रुद्राक्ष तथा धार्मिक, आध्यात्मिक सेवाको प्रशस्त अनुभब प्राप्त गर्नुभएको छ। अनुभबहरुः- नेपाली ज्योतिष (www.nepalijyotish.com) को सस्थापक र सञ्चालक । ज्योतिष कर्मकाण्ड र संस्कृत भाषाको प्रशिक्षण प्रशिक्षक। नेपाल सरकार अन्तर्गत रहि लामो समय ज्योतिषीय र धार्मिक कार्यको अनुभब। बिभिन्न देश र अन्तराष्ट्रिय संस्थासँग आबद्ध रहि राष्ट्रिय-अन्तराष्ट्रिय पदक प्राप्त गर्नु भएको । बैदिक कर्मकाण्ड,आध्यात्मिक प्रवचन, पुराण वाचन, राशीरत्न, धातु, रुद्राक्ष, जडिबुटि आदिको प्रयोगबाट ग्रहशान्ति प्रयोग। पूर्वीय दर्शनका सिद्दान्तहरुलाई समय सापेक्ष अनुसन्धानत्मक प्रयोग गर्दै र गराउदै आउनु भएको।
Narayana Prasad Adhikari
ज्योतिष, पंण्डित
संपूर्णानन्द संस्कृत विश्वविद्यालयबाट फलित ज्योतिष विषयमा शास्त्री गर्नु भएको छ। संस्कृत हिन्दी र नेपाली भाषाको बारेमा गहिरो अध्ययन गर्नुभएका उँहा हाल यी भाषाको बारेमा प्रशिक्षण दिनु हुन्छ। कुन्डली,हस्तरेखा बिश्लेषण सहित तन्त्र मन्त्र सम्बन्धी साधना सगै झारफुक पनि गर्नुहुन्छ।