The Moon in Vedic Astrology: Unraveling Its Mysteries and Influence

Introduction: In Vedic astrology, the Moon (Chandrama) holds a prominent position as one of the key celestial bodies. Its influence extends beyond the night sky, shaping our emotions, mind, and psychological well-being. Understanding the significance of the Moon in Vedic astrology allows us to gain deeper insights into our own nature and navigate life’s challenges […]
वैदिक ज्योतिषमा चन्द्रमा :जान्नुहाेस् सम्पूर्ण रहस्य ।

परिचय: वैदिक ज्योतिषमा चन्द्रमा (MOON) प्रमुख आकाशीय पिण्डहरू मध्ये प्रमुख ग्रह(पिण्ड) हो। चन्द्रमाकाे प्रभाव रातकाे आकाशमा मात्र नभइ हाम्रो भावना, साेच र मनोवैज्ञानिक अवस्थामा समेत हुने गर्दछ। वैदिक ज्योतिषमा चन्द्रमाको महत्त्व बुझ्नाले हामीलाई हाम्रो आफ्नै प्रकृतिमा गहिरो अन्तर्दृष्टि प्राप्त गर्न र जीवनका चुनौतीहरूलाई अझ बढी सजकताका साथ बुझ्न सहयाेग गर्दछ। यस लेखमा, हामी चन्द्रमाको बहुआयामिक […]